正社員の生の声2019〈スベディ ヤムナス〉

南風 正社員の生の声2019/スベディ

スベディ ヤムナス Subedi Yamnath

<浄心店正社員/2018年10月入社>
1982年11月5日ネパール生まれ。ナマステ南風の立ち上げに伴い入社。高身長から繰り出すナンと俳優のような端正なルックスが魅力の、技能ビザを持つナン職人。


Q.なぜ南風に入ったんですか?

南風について友達(プラカシュ)から色んな話を聞きました。南風でのサービスや色んな人と働けるということでプラカシュの紹介で入社しました。

Q.実際に入社して感じたことは?日々感じてることは?

実際に南風入ってみて思ったよりも良い会社でした。新人や、新入社員にとっていいし、働いている間も問題なくみんな家族と同じように出来て良かったと思いました。

Q.給料、ボーナス、休み、待遇についてはどうですか?

南風入ってそんなに時間経ってないからボーナスはまだもらってないですが、給料はいいです。今までよりいい給料です。

Q.あなたにとって南風の良いと思うところ(価値)は何ですか?

会社の良いところ沢山あります。会社の上司たちみんな親、会社のみんな家族みたいに良いチームワークでやっています。

Q.今後、自分がどうなっていきたいですか?

私にとって会社がこんなことやってくれるといいと思います。会社や仕事に対してもっと研修や説明あってほしいです。今まで起きた問題についてみんなとホウレンソウしてほしいです。

Q.南風に入社しようか悩んでる人へ一言

今会社に見えた小さいな問題でも直していっています。ほかの会社より良い給料、ボーナスや休みもあります。南風に入りたいみんな、仕事だけではなくみんなの幸せを考えている会社なので来て下さい。一緒に頑張りましょう。


किन नान्पु छिर्नु भएको

नान्पुको बारेमा साथिहरु बाट सुनेको थिए । तलब सुबिधा राम्रो र केही नया कुरा सिक्न पाइने धेरै जना संग काम गर्ने मौका मिल्ने भएकोले आफुले अहिले सम्म सिकेको कुरा नान्पुमा काम गर्ने स्टाफ मेन्बर संग को अनुभब सेयर गर्ने मौका मिल्ने भएकोले हो ।

बास्तबमा छिरेपछी कस्तो अनुभब भएको छ ?

प्रतेक दिन को अनुभब ले नन्पुमा छिरिसके पछी छिर्नु भन्दा पहिले सोचेको भन्दा पनि धेरै राम्रो लाग्यो नान्पु टीमले नया मेन्बर लाई गरेको माया र नया ठाउमा काम गर्दा गरेको सहयोग ले काम गर्न त्येती असजिलो भएन छिटै नै नान्पु आफ्नो फ्यमेलिको एक हिस्सा जस्तो लाग्यो र अहिले सम्म रमाइलो संग काम गरिरहेको छु ।

तलब्,बोनस , बिदा,सुधारको बारेमा कस्तो बिचार छ ?

नान्पु छिरेको त्यति लामो समय नभएकोले बोनस चाही पएको छैन । सुने अनुसार ठिकै छ । सेलरी भने राम्रो छ । बिदा अहिले सम्म काम गरेको अनुभब मा अति राम्रो छ ।

तपाईको बिचारमा नान्पुको राम्रो पक्ष के हो ?धेरै उत्तर दिनुहोस ।

खाइस्याको राम्रो पक्ष धेरै छन तर छोटकरीमा भन्नु पर्दा खाइस्या प्रमुखहरु एउटा राम्रो अभिभाबकको रुपमा र नान्पु एउटा फ्यमेलिको रुपमा देखिन्न्छ । साच्चै नै टीम वर्क को भावनले काम हुन्छ । त्येसैले कामको सन्तुस्ती को अनुभब हुन्छ ।

अबबाट कसरी जान चाहाना छ ?

मेरो बिचारमा खाईस्याले यि कुराहरुमा ध्यान दिएमा अक्ष राम्रो हुन्थियो जस्तो लाग्छ ।
खाईस्याको बारेमा अझ बिर्स्तित बयान गरिदिए हुनिथियो ।
अहिले सम्म भएको समस्याहरु सबैलाइ भनी अबको दिनहरुमा त्येस्ता समस्या आउन नदिने उपायहरु खोज्दा राम्रो हुन्न्छ जस्तो लाग्छ ।

नान्पुमा छिर्न चाहाना भएको लागी एक शब्द

खाईस्याले आहिले सानो भन्दा सानो कमजोरी लाई हटाउँदै जान लागेको र सबै स्टाफहरुलै खुसी राखेर मात्र राम्रो काम र कम्पनिको नाम हुने कुरालाई ध्यान मा राखी गर्दै आएको सुधार हेर्दा यस कम्पनिको बिक्ल्प हेर्नु नपर्ने मलाई लाग्छ । सेलरी बोनस र बिदा मात्र नभै काम लाई एन्जोए गर्दै गर्न सकिने ठाउ नान्पु भएकोले नया मेम्बेर नान्पु छिर्न चाहेको तर कंफ्यूज भाइरहेको हुनुहुन्छ भने आउनुहोस हामी संग काम गर्नुहोस ।