正社員の生の声2019〈シュレスタ シバ〉

南風 正社員の生の声2019/シバ

シュレスタ シバ Shrestha Shiva

<浄心店正社員/2018年10月入社>
1982年2月26日ネパール生まれ。ナマステ南風の立ち上げに伴い入社。素早い動きとチャーミングな笑顔が魅力の、技能ビザを持つナン職人。


Q.なぜ南風に入ったんですか?

私の知り合い(プラカシュ)が南風で働いてました。プラカシュから『南風いい会社ですので働かないですか』と聞かれて、自分の生活も良くなると思って南風で働くことになりました。

Q.実際に入社して感じたことは?日々感じてることは?

最初はちょっと難しかったです。最近は慣れてきて、みんな働く仲間も友達になり家族みたいななっているので楽しく働いています。

Q.給料、ボーナス、休み、待遇についてはどうですか?

給料もいいし、休みもいいです。まだ長く働いていないのでボーナスはもらってないですが、聞いた話だとボーナスもいいです。

Q.あなたにとって南風の良いと思うところ(価値)は何ですか?

私にとって南風の良いところは、社長、店長みんなと仲良く働けているところです。みんなスタッフたちも家族みたいな感じです。

Q.今後、自分がどうなっていきたいですか?

これからは南風で鉄板もできるようになりたいです。それと美味しい料理を早素早く提供できるように頑張って行きたいです。スタッフみんなと仲良くまじめに働きたいです。

Q.南風に入社しようか悩んでる人へ一言

最初にどんな会社か知ってほしいです。南風はいい会社です。南風の社長、働く環境やみんないい人ばかりですので何も考えずに来てください。


किन नान्पु छिर्नु भएको

मेरो सिरिआईले नान्पुमा काम गरिरख्नु भएको थियो । उहाको कुरा सुन्दा नान्पु रार्मो कम्पनी हो जस्तो लाग्थियो र एकदिन उहालेनै नान्पुमा काम गर्न प्रस्ताब गर्नु भयो र मला ई पनि नान्पुमा काम गर्दा मेरो जिबनयापन राम्रो हुन्छ जस्तो लाग्यो । तेसैले नान्पुमा काम गर्ने निश्चित गरे ।

बास्तबमा छिरेपछी कस्तो अनुभब भएको छ ?

सुरुमा कामको मेसो नभएकोले गाहरो भएको महसुस हुन्थियो । काम गर्ने ठाउको बतबरण संग काम गर्न साथी पनि परिवारको सद्स्य जस्तै भएकोले प्रतेक दिन काम रमाईलो लाग्दै गएको छ । प्रतेक दिन नया नया काम सिक्ने बाताबरण मिलेको छ । नान्पुमा काम सुरु गरेर खुशी लागेको छ ।

तलब्,बोनस , बिदा,सुधारको बारेमा कस्तो बिचार छ ?

तलब राम्रो छ । बिदा पनि राम्रो छ । काम गरेको समय लामो नभएकोले बोनस पएको छैन । सुनेको अनुसार बोनस पनि राम्रो छ ।

तपाईको बिचारमा नान्पुको राम्रो पक्ष के हो ?धेरै उत्तर दिनुहोस ।

मलाई नान्पुको राम्रो लग्ने कुरा
स्याच्यो र तेन्च्योको ब्याबहार सबै स्टाफ संग समान छ ।
सबै स्टाफ एउटै परिवारको सद्स्य जस्तै मिलेको छ ।

अबबाट कसरी जान चाहाना छ ?

राम्रो संग तेप्पान सिकेर नान्पुको सबै खनेकुरा राम्रो मिठो र छिटो बनाउन सक्ने हुन चाहान्छु ।सबै स्टाफ एउटै परिवारको सदस्य जस्तै भएर इमन्दारिको साथ काम गर्न चाहान्न्छु ।

नान्पुमा छिर्न चाहाना भएको लागी एक शब्द

पहिले खाईस्या कस्तो खालको छ । त्येसुको स्याच्यो र आरु स्याईनहरु कस्तो छन भनेर बुझुनु आबस्येक छ र नान्पुमा यो सबैकुरा राम्रो छ । काम गर्ने ठाउको बाताबरण पनि राम्रो छ ।त्येसैले नान्पुमा काम गर्न चाहानु हुन्छ भने निसन्देह आउनु भए हुन्छ । नान्पु राम्रो कम्पनी हो ।